पूर्वअध्यक्ष लामिछाने सहित एनआरएन नेताहरु लण्डनमा भेला हुदैं

लन्डन । गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय नेपाली संघ यूकेको आयोजनामा हुने नेपालमा सामूहिक लगानीसम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागि हुन संघका पूर्वअध्यक्ष जीवा लामिछाने सहितको टोली जनवरी तेस्रो साता लण्डन आउन लागेको हो । गैरआवासीय नेपाली संघ युकेका महासचिव राजकुमार त्रिपाठीका अनुसार सो २२ जनवरी सोमबार, अल्डरशटमा हुने … Continue reading पूर्वअध्यक्ष लामिछाने सहित एनआरएन नेताहरु लण्डनमा भेला हुदैं